ARCHIVE
सोमबारसम्म सेयर किन्नेले साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउने, साधारणसभा कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउन भोलि सोमबार सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभाका मंगलबार चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।[...]