ARCHIVE
मिनिटेलर मर्मत गर्न सिक्दै बलेवाका किसान, सामग्रीको सदुपयोग हुने विश्वास

बलेवा । परम्पारागत हलोका सहारामा खेतबारी जोत्नेका हातमा अहिले मेसिन छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका ‘मिनिटेलर’ हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक हलोको जोहो गरेका छन् । केही वर्ष पहिलेसम्म दिनभर जोत्दा नसकिने खेतबारी अहिले एक/दुई घण्टामा जोतेर सकिन्छ ।[...]