ARCHIVE
लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न सिद्धार्थ बैंकले बोलायो पुस ३० गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काडठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद गरी कुल १५% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि[...]