ARCHIVE
पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियानका अभियानता ढकाल भन्छन्-‘अर्थमन्त्रीले सेयर बजार नै बुझेनन्, अव हामी बुझाउँछौँ…’

काठमाडौं । सेयर लगानीकर्ताहरुले पूँजीबजार विरोधीलाई ‘नो भोट’ अभियान चलाएका छन् । नेपाली सेयर बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अभियान अन्तर्गत सामाजिक सञ्जालमार्फत यो अभियान चलिरेको छ । लगानीकर्ताहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै[...]