ARCHIVE
‘टुच्च’ बढेको बजारमा यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए

काठमाडौं । सोमबार नेप्से १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।[...]