ARCHIVE
कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता, निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना

काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता भएको छ । बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको हो । अब बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलिसडकस्थित सिडिएससिको कार्यालयमा सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय र बैंकका तर्फबाट[...]