ARCHIVE
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा असार ३० गते, लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान ११ बजेदेखि हुने भएको हो । कम्पनीले सभामा ११% बोनस सेयर र कर तिर्न ०.५७८९% नगद लाभांश वितरण प्रस्ताव पेस गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन,[...]