ARCHIVE
एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचिकृत भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख[...]