ARCHIVE
धेरै दिनपछि नेप्सेमा छायो हरियाली, ७३.३३ अंकले बजार बढ्दा लगानीकर्ता खुशी !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.३३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको कारोबार भएको[...]