ARCHIVE
ह्याकरको निशानामा राष्ट्र बैंकसहित १६ बैंक, राष्ट्र बैंकका प्रवक्तालाई फोनबाटै आयो यस्तो धम्की, बैंकहरुमा उच्च सुरक्षा

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र बेला-बेलामा ह्याकरको निशाना परिरहन्छ । कहिले चिनियाँ ह्याकर त कहिले अन्य विदेशी तथा स्वदेशी ह्याकरको निशानामा बैंकहरु पर्छन् । केहि समयअघि पनि नेपाली बैंकका एटिएमहरु ह्याक गर्ने ठुलै चिनियाँ ह्याकरको समूह मोटो रकमसहित काठमाडौँबाट पक्राउ परेको थियो । यसैगरी अहिले पनि नेपालको बैंकिङ क्षेत्र ह्याकरको[...]