×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सरकारद्वारा औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन !

काडमाडौँ । सरकारले औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै स्थानिय तहमा सुरु गरिएको औद्योगिक ग्राम निर्माण कार्यलाई निरन्तर दिन ९२ करोड विनियोजन गरिएको बताएका हुन् ।

RECENT POSTS