ARCHIVE
स्पेडदर नघटाउने बैंकका सञ्चालक तथा सीईओलाई कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले बैंकहरूले ४.४% भन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था गरेको छ । तर केही बैंकले सो सीमा पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने[...]