ARCHIVE
राजस्व अनुसन्धान विभागद्वारा राजस्व छली गर्ने ३ जनाविरुद्ध झन्दै २ करोड बिगो माग दावीसहित मुद्दा दायर

अर्थ सरोकार सम्बाददाता काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल बनाएर राजस्व ठगी गर्ने ३ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार ११२ रुपैयाँको बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । भरतपुर महानगरपालिका वडा[...]