ARCHIVE
ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि भारी गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज १ हजारले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार[...]