ARCHIVE
नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिबार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै कम्पनीको सेयरधनी बन्न बिहीवार शेयर किन्नुपर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र[...]