×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

धनगढीको त्रिनगर कृषि हाट बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा, राष्ट्र बैंकका निर्देशक घिमिरेले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता  धनगढी । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा[...]

RECENT POSTS