ARCHIVE
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु र लेखापढी घुससहित पक्राउ

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा र लेखापढी पक्राउ परेका छन् । विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिइएको[...]