ARCHIVE
एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन, कति छ भाउ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १९ गतेबाट ४ वटा कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बैंकले नागरिक लगानी कोषको २ लाख २[...]