×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भत्ताका लागी कृषि विकास बैंकमा सेवाग्राहीको उदेग लाग्दो भिड ! (फोटो-कथा)

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो  धनगढी । कृषि विकास बैंक लिमिटेडको धनगढी शाखामा सेवाग्राहीको उदेग लाग्दो भिड देखिएको छ । नेपालीहरुको महान चाड दशैँपछिको दोस्रो ठूलो पर्व तिहार नजिकीरहेका बेला बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको भिड लागेको हो ।  कोरोना संक्रमणको जोखिम, नजिकीएको नेपालीहरुको चाडपर्व त्यसैमाथी बैंकमा पुगेका सेवाग्राहीहरुको उदेग[...]

RECENT POSTS