ARCHIVE
माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर हेर्नुहोस्:-