ARCHIVE
लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार सम्बाददाता रुपन्देही । लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपनगरपालिका– ५ निवासी ६७ वर्षीय पुरुषको अस्पतालको आइसोलेसमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उनी आइतबार कोरोना पुष्टी भई अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो र[...]