ARCHIVE
स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई महिला पक्राउ, घाँस काट्ने निहुँमा पसेका थिए नेपाल…

अर्थ सरोकार सम्बाददाता रौतहट । स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए । रकमसहित[...]