ARCHIVE
वीरगञ्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ५७, ८४ वर्षीय पुरुष रहेका छन् । ८४ वर्षीय पुरुषको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा गए राति साढे १० बजे मृत्यु भएको हो । उनी निमोनियाको समस्याले अस्पताल[...]