ARCHIVE
गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी, कति पुगे संक्रमित ?

अर्थ सरोकार सम्बाददाता बाग्लुङ। गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ। बुधबार थपिएका संक्रमितमध्ये बाग्लुङको काठेखोला गाउँपालिकाका[...]