ARCHIVE
१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जना कारोना संक्रमित फेला परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा सबै लमजुङका रहेका छन् भने १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ[...]