×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मन्त्रीपरिषद्को बैठकबाट बजेट पास, अर्थमन्त्रीले खुलाएनन् बजेटको आकार

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगमी आर्थिक वर्षको लागि सार्वजनिक हुने बजेटलाई पास गरेको हो । बैठकमा अर्थमन्त्रीले बजेटको आकारको बारेमा केही उल्लेख नगरेको बताएइको छ । 

RECENT POSTS