ARCHIVE
नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण पुष्टि !

अर्थ सरोकार सम्बाददाता कपिलवस्तु – पछिल्लो समय कपिलवस्तुमा दैनिक जसो कोरोना संक्रमित व्यक्ति फेला परिरहेका छन् । सोहि क्रममा जिल्लास्थित एक अस्पतालमा काम गर्ने नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा[...]