ARCHIVE
दक्षिण एशियामा कोरोना संक्रमितको संख्या बढ्दो, हेर्नुहोस् कति पुग्यो संक्रमित ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसो सम्मको तथ्यांक हेर्दा दक्षिण एसियामा कोरोना संक्रमितको कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेको छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । दक्षिण एसियाका ८[...]