ARCHIVE
स्टार्टअपहरुलाई खुसीको खबर: सरकारले ५० लाखसम्म पूँजी अनुदान दिने, अनलाइनमार्फत यसरी बुझाउनुहोस् प्रस्ताव !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत स्टार्टअप (नवप्रवर्तन) को लागि पूँजी अनुदान प्रदान गर्ने उदेश्यले प्रस्ताव आव्ह्वान गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै आयोगले अनलाइनमार्फत प्रस्तावहरु मागेको छ । कार्यविधि तथा मापदण्डमा उल्लेखित ढाचामा प्रस्ताव तयार गरी तोकिएको कागजातहरु संंलग्न गराई ३० दिनभित्र[...]