ARCHIVE
हातमा लाइटर बोकेर बयानका लागि गए जगदम्बाका मालिक शुलभ अग्रवाल, १३ तस्विरमा हेर्नुहोस् उनको हिरासत डायरी…

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी शुलभ अग्रवालले प्रहरीको बयानमा आफ्नो गल्ती स्वीकारेपछि उनलाई सरकारी वकिलको कार्यालय लगिएको छ । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग[...]