ARCHIVE
कुमारी बैंकद्धारा प्रदेश २ को कोरोना कोषमा दश लाख सहयोग, सञ्चालन अधिकृत यादवले गरे चेक हस्तान्तरण !

वीरगंज – कुमारी बैंक लिमिटेडले प्रदेश नं. २ को कोरोना कोषलाइ दश लाख सहयोग गरेको छ । बैंकले बिहिबार उक्त कोषमा दश लाख रुपैयाँ सहयोग गरेको हो । सो रकम बराबरको चेक कुमारी बैंक जनकपुर शाखाका शाखा प्रबन्धक संजय कुमार कर्णको उपस्थिति प्रदेश न.२ का सञ्चालन अधिकृत रञ्जित कुमार यादवले प्रदेश[...]