×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एसएसबीको हस्तक्षेपको विरोधमा उत्रिए स्थानियबासी

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहानै देखि स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल(भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् । सीमा[...]

RECENT POSTS