×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

संशोधन प्रस्तावमा सहयोग गर्न प्रधानमन्त्रीले गरेको आग्रह एमालेले गर्यो अस्वीकार

अर्थ सरोकार संम्वाददाता  काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोग गर्न गरेको आग्रह एमालेले इन्कार गरेको हो । बैठकबाट बाहिरिँदै मधेसी जनअधिकार फोरम[...]

RECENT POSTS

गेम प्लान ए…!