×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भूकम्पपीडितले फागुनको पहिलो सातामै ट्याक्सी नम्बर पाउने

अर्थ सरोकार संम्वाददाता काठमाडौं – सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितहरूका लागि दिने भनिएको १५ सय  ट्याक्सीको नम्बर फागुनको पहिलो हप्तासम्म आउने भएको छ। त्यसका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३० जना कर्मचारी एक हप्तादेखि नामावली रुजु गर्ने कामका खटिएको कार्यालयका प्रमुख बसन्तराज अधिकारीले बताए। कार्यालयले माघको तेस्रो हप्ताभित्र[...]

RECENT POSTS