×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दाङका होटल व्यवसायीलाई भाडा तिर्नै समस्या !

काठमाडौँ । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा परेका छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीले बताएका छन् । ‘होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन् ।’, उनले भने, ‘व्यवसायी पलायन हुने अवस्थामा छ[...]

RECENT POSTS