ARCHIVE
फर्स्ट क्वाटर रिपोर्टः नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३३ प्रतिशतले बढ्यो, बन्यो नाफा कमाउनेहरुमा सबैभन्दा अब्बल

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.४७ प्रतिशत बढी हो । बैंकले गतवर्षको सोही अवधिमा १[...]