ARCHIVE
१० अर्वको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्व बराबरको विकाश ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असोज २५ गते बिहीबार ८ वर्षे अवधिको विकाश ऋणपत्र बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले असोज २६ गते निष्काशन गर्न लागेको सो ऋणपत्रको दिउँसो ३ बजेसम्म बोलकबोल हुने[...]