ARCHIVE
खल्तीबाट सवारीको इएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएमआई डन-१०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यासब्याक (रू.५,००० को अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् । यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा[...]