ARCHIVE
युनियन लाइफको नाफामा ४७ प्रतिशतको बढोत्तरी, कस्तो छ कम्पनीको समग्र वित्तीय अवस्था ? (विवरणसहित)

काठमाडौं । प्राइम र गुँरास लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको युनियन लाइफ इन्स्योरेन्सको नाफामा ४७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४६.६१ प्रतिशतले बढी अर्थात १० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख[...]