×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ब्रोइलर कुखुराको मूल्य बढ्यो, जिउँदोकै प्रतिकिलो २ सय ८०

काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि भएको छ । कुखुराको माग बढे पनि उत्पादन घटेको भन्दै राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्यमा वृद्धि भएको जनाएको हो । योसँगै अब जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २ सय ८० रुपैयाँ पर्ने भएको छ । ब्रोइलर कुखुरामा बर्डफ्रलु संक्रमण[...]

RECENT POSTS