ARCHIVE
नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिँइदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने उक्त कार्यक्रममा देशभरबाट १२५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक[...]
RECENT POSTS

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
अर्थ सरोकार

बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?
अर्थ सरोकार