×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ग्रामिण भेगमा लघुवित्तको आतंक बढ्यो, दबाब सहनै नसकेपछि आत्महत्या गर्नेहरु बढे : डा. चन्द्र भण्डारी

काठमाडौं । लघुवित्तको आतंकका  कारण ग्रामिण भेगका मानिसहरु आत्महत्या गर्न बाध्य भएको नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बताएका छन् । भण्डारीले  आइतबार सामाजिक संजालमार्फत लघुवित्तको दबाब सहनै नसकेपछि आत्महत्या गर्नेहरुको शंख्या बढेको बताएका हुन् । उनले विकास सेवा र सहयोगको नाममा मानिसलाई मृत्यको मुखमा पुर्याउने लघुवित्तका बारेमा समयमै सोच्नुपर्ने[...]

RECENT POSTS