ARCHIVE
सनराइज र लक्ष्मीबीचको मर्जर सम्झौता सोमबार, मर्जरपछिको बैंकको नाम ‘लक्ष्मी सनराइज’, सिइओको विषय पनि टुंगियो !

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुने भएको छ । दुई बैंकबीच १:१ स्वाप रेसियोमा मर्जर हुन लागेको हो । सनराइज बैंकका एक संचालकले सोमबार मर्जर सम्झौता हुने पुष्टी गरेका छन् । मर्जरापछी बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । बैंकको सिइओ भने कसलाई बनाउने भन्ने[...]