ARCHIVE
इन्धनमा कालोबजारी गरेको भन्दै आयल निगमका सञ्चालक विरुद्ध जाहेरी, ‘अनुसन्धान अघि बढाउछौँ’- सीआईबी

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरु विरुद्ध जाहेरी दिएको छ । इन्धनमा कालोबजारी गरेको भन्दै मञ्चले पदाधिकारीहरु विरुद्ध केन्द्रीय अुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएको हो । मञ्चका अनुसार निगमका प्रवन्ध निर्देशक तथा सञ्चालक समितिका सदस्य उमेश थानीसहितका सञ्चालन विरुद्ध जाहेरी दिएको हो । जाहेरीका[...]