ARCHIVE
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ५ दिन कैद र ५ लाख २५ हजार जरिवाना

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका ०८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन के. सी. सो कसुरमा पक्राउ परेका हुन् । उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१[...]