ARCHIVE
२१.०५ प्रतिशत लाभांश पारित गर्ने विषेश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले बोलायो वैशाख २८ गते वार्षिक साधारणसभा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख २८ गते हुने भएको हो । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको छ । कम्पनीले उक्त सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश[...]