ARCHIVE
भिभो भि२३ फाइभजी : उत्कृष्ट क्यामेरा क्षमताको प्रिमियम फ्ल्यागशिप स्मार्टफोन

काठमाडौँ। आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ । प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुको आवश्यकता राम्रोसंग बुझेको छ[...]