BANKING
कुमारी बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनी केहि समययता बैंकको कामु सीइओको जिम्मेवारीमा थिए । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का काउन्सिल सदस्य पनि हुन् । यसअघि[...]