COVER STORY
क्षेत्रीयताको पावरमा किशान लघुवित्तलाई नेप्सेको क्लिन चिट ? सीइओ भन्छन् – ‘नेप्सेका हाकिमलाई चिन्दिन…’
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो काठमाण्डौ । गलत सूचना प्रकाशित गरेर इन्साइडर ट्रेडिङ गर्न खोजेको देखिएपछी स्टक एक्सचेन्ज (नेप्से)ले रोक्का राखेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । लघुवित्तले हदैसम्मको मनपरी गरेर आर्थिक अपराध गरेको भन्दै चौतर्फी विरोध भएको थियो । विरोधपछी नेप्सेले लघुवित्तको कारोबार रोक्का गरेर[...]