COVER STORY
मल्टिपर्पस फाइनान्सको १७ लाख ५१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मल्टिपर्पस फाइनान्सको १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म कम्पनीको लिलामी भर्न पाइनेछ । न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र बुझाउनुपर्नेछ । कम्पनीको सेयर लिलामी संस्थापक[...]